राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता...
राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार १ सय...
स्याङ्जा, असोज १२ गते । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा बाहै माहिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक...
स्याङ्जा, असोज १२ गते । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा बाहै माहिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक...
दूधकोशी हाइड्रोपावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिनुभयो ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका संसदहरुले राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता तराएका हुन् । अविश्वासको प्रस्तावमा ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन ।
स्याङ्जा, असोज १२ गते । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा बाहै माहिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
पुतलीबजार नगरपालिका ११ मायाँटारीका ४५ बर्षिय बोधराज अर्यालको बगैचामा हरेक महिना फरक फरक जातको सुन्तलाको स्वाद लिन पाइन्छ ।
जग्गा भाडाँमा लिएर ४५ रोपनी क्षेत्रफलमा अयालले गरेको सुन्तला खेतीले जिल्लामै छुट्टै पहिचान बनाएको छ । नेपाली बिभिन्न जात सहित २० जातका सुन्तला रहेको अर्यालको बगैचामा अहिले जापानीज उन्सु जातको सुन्तला पाकेको हो र र धनकुटाको खोपु, जापानी भ्यालेन्सिया लेट फागुनसम्म फाइने आर्यलले बताउनुभयो ।